वडा अध्यक्ष बानियाँले प्रदान गर्नुभयो सेवासुविधाको रकम घुम्तीकोषलाई

विकल्प न्यूज/बेनी माघ १८ गते । बेनी नगरपालिका ६ का वडा अध्यक्ष कृष्णशिंह बानियाँले सरकारी सेवा सुविधावापत प्राप्त गरेको रकम विपन्न महिलाहरुले सञ्चालन गरेको घुम्तीकोषलाई सहयोग गर्नुभएको छ । वडा अध्यक्ष भएवापत नगरपालिकाबाट प्राप्त गरेको ३० हजार र चन्दा सहयोगबाट संकलन भएको ३० हजार गरी ६० हजार रुपैयाँ खरेनी स्थित दलित वस्तीमा रहेको आमा समुहले … Continue reading वडा अध्यक्ष बानियाँले प्रदान गर्नुभयो सेवासुविधाको रकम घुम्तीकोषलाई